टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा
दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यमा परेको छ। विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
