SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०३:०१ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरको १९औँ नगरसभाले के-के निर्णय गर्‍यो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन तथा नगरसभा छैटौँ बैठकसँगै सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको अधिवेशनले विभिन्न संशोधन विधेयक, वार्षिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई टुंगो लगाउँदै समापन भएको हो ।