SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०३:०७ AM · 1 मिनेट पढाइ

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबका सेवामा १० प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर लिमिटेड, टंगालबीच विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबबाट उपलब्ध गराइने विभिन्न परीक्षण सेवामा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् ।