SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०२:४४ AM · 1 मिनेट पढाइ

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

फिफा विश्वकप २०२६ को खोलमा फ्रान्स मोरक्कोलाई २-० पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश हो । फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक-एक गोल गरे । योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।