SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

युवालाई रोजगारीसँग जोड्न कृषि मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेस गर्न निर्देशन

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् ।