SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

मनसुनी प्रभाव कायम : आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेकाले देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली भएको छ ।