SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालमै उपचार जारी, तत्काल भारत नलैजाने

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको अप्रत्याशित घटनामा परी गम्भीर रूपमा जलन भएका मुगु सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले ब्यहोर्ने भएको छ।