SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

सेवानिवृत्त भए मुख्यसचिव सुमनराज अर्याल

मुख्यसचिव सुमनराज अर्याल शुक्रवारदेखि सेवानिवृत्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिवार उनलाई बिदाइ गरिएको छ। सोही समारोहमा शुक्रवारदेखि कार्यभार सम्हाल्न लागेका नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको स्वागत गरिएको छ ।