SHARE
गोरखापत्र · आइबार​ ८ भौ २०८२ ०७:२७ PM · 1 मिनेट पढाइ

सूर्यदर्शनका पूर्वअध्यक्ष बम्जन १० लाख धरौटीमा रिहा

फडिन्द्र अधिकारीलेखनाथ, भदौ ८ गते। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा हुनुभएको छ।