पात्लेखेत गाउँ पहिरोको जोखिममा
साधन घर्ती म्याग्दी (दरबाङ) ,भदौ ८ गते । गाउँको पुछारबाट लामो समयदेखि निरन्तर जान थालेको पहिरोको कारण म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेत गाउँ नै उच्च जोखिममा परेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
