SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

‘तपाईंले पाउनुपर्ने रकम अदालतको धरौटी खातामा छ, लिन आउनुहोला’

काठमाडौं । चेक बाउन्स (अनादर) को मुद्दा जिते पनि आफ्नो रकम पाउन वर्षौं कुर्नुपर्ने बाध्यता पीडितहरूका लागि पीडादायी बनेको थियो ।