हैजा सङ्क्रमण नियन्त्रण बारेमा खानेपानीमन्त्री यादव र स्वास्थमन्त्री पौडेलबिच छलफल
काठमाडौँ, भदौ ८ गते। खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबिच वीरगञ्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
