SHARE
काठमाण्डुपाटी · आइबार​ ८ भौ २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट चीन जाने, यी छन् भ्रमण टोलीमा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट चीन जाने तय भएको छ । भदौ १४ गते (अगस्त ३०) चीन भ्रमणमा जान लागेका ओली काठमाण्डुबाट सोझै तियानजिन शहर जाने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनमा प्रधानमन्त्री ओलीले संघाइ अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी