SHARE
काठमाण्डुपाटी · आइबार​ ८ भौ २०८२ ११:५५ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री डा. राणासँग विपिन जोशीका आमा र बहिनीको भेटवार्ता

काठमाण्डु – इजरायलमा रहँदा हमास समूहले नियन्त्रणमा लिएका विपिन जोशीका आमा र र बहिनीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । आईतबार विपिनकी आमा र बहिनीले परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरेका मन्त्री राणाले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी