SHARE
काठमाण्डुपाटी · आइबार​ ८ भौ २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

तीजमा पशुपतिनाथ मन्दिर दर्शनका लागि व्यवस्थापनको अन्तिम तयारी

काठमाण्डु – पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज) पर्व २०८२ को व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको पशुपति विकास कोषले जनाएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै कोषले तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि एवम् हिन्दु नारीहरूको सेवासुविधाका लागि आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी