SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

सरकार फाँसीवादी यात्रामा छ, जनतालाई खुसी हुने आधार छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देश र जनताको हितविपरीत अघि बढिरहेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार जनताको समस्या समाधानभन्दा सुकुमबासी बस्तीमा डोजर चलाउने काममा केन्द्रित भएको आरोप लगाएका हुन् ।