दुई आईजीपीको भेटलगत्तै पक्राउ परेकी थिइन् सशस्त्रकी इन्स्पेक्टर गुरुङ र उनका ‘प्रेमी’, उच्च अधिकारीको भूमिकामाथि गम्भीर प्रश्न !
काठमाडौं । सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको झन्डै ११ करोड रुपैयाँ हिनामिना भएको घटनाले अहिले सशस्त्र प्रहरी मुख्यालय नै तरंगित बन्न पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
