SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

निर्माण व्यवसायीलाई प्रधानमन्त्रीले भने- रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न सरकार सकारात्मक छ

प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन र भौतिक पूर्वाधार विकासका सन्दर्भमा आज(विहीबार) नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरेका छन् ।