SHARE
काठमाण्डुपाटी · आइबार​ ८ भौ २०८२ ०२:५१ PM · 1 मिनेट पढाइ

चेम्बर अफ कमर्सद्वारा भियतनामकी उपराष्ट्रपतिसमक्ष द्विपक्षीय लगानी तथा व्यापारबारे छलफल

काठमाण्डु – नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नया“ उचाइमा पुर्‍याउन नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआनसमक्ष काठमाण्डुमा छलफल गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी