SHARE
काठमाण्डुपाटी · आइबार​ ८ भौ २०८२ ०३:४४ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई सर्वाेच्चको प्रश्न : किन कामचलाउ सरकारमा परिणत नगर्ने ?

काठमाण्डु – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कामचलाउ सरकारमा परिणत किन नगर्ने भनेर प्रश्न गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले ४ बुँदे जवाफ माग्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी