SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

विधि र प्रक्रियाबाट मात्रै संविधान संशोधन सम्भव छ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले संविधानको संशोधन विधि र प्रक्रियाअनुसार मात्रै सम्भव हुने बताएकी छन् ।