SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

कर हटाउन माग गर्नेले कहाँ लगाउने भन्ने विकल्प पनि दिनुपर्छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर हटाउन माग गर्नेले त्यसको विकल्प पनि दिनुपर्ने टिप्पणी गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।