SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

संविधान संशोधनअघि उद्देश्य र प्राथमिकता स्पष्ट हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र समाधान गर्नुपर्ने समस्या नै पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।