SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

अस्ट्रेलिया र भारतबीच युरेनियम निर्यात सम्झौता, नवीकरणीय ऊर्जामा सहकार्य बढाउने प्रतिबद्धता

अस्ट्रेलिया र भारतबीच बिहीबार अस्ट्रेलियाली युरेनियम भारत निर्यात गर्ने विषयमा सम्झौता भएको छ । यससँगै दुवै देश नवीकरणीय ऊर्जा, महत्त्वपूर्ण खनिज र हरित हाइड्रोजनको क्षेत्रमा सहकार्य बढाउन सहमत भएका छन् ।