SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

राहदानी नपाएपछि विभाग अगाडि आत्मदाह प्रयास : नेकपा सांसदले सोधे- सरकार कहाँ छ ?

काठमाडौंं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिको आत्मदाह प्रयास गरेका छन् ।  बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।