SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

रेफ्रीमाथि कसैको दबाब छैन : फिफा रेफ्री प्रमुख कोलिना

फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइजी कोलिनाले सन् २०२६ को विश्वकपमा म्याच अफिसियलहरूको अखण्डता र स्वतन्त्रताको दृढताका साथ बचाउ गरेका छन् । प्रतियोगिताका केही निर्णयहरूलाई लिएर विवाद बढिरहेका बेला कोलिनाले रेफ्रीहरू कसैको पनि प्रभावमा नपर्ने स्पष्ट पारेका हुन् ।