SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले निर्माण क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास र लगानी वातावरण सुधारका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन् ।