SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

दुई लाख ६१ हजारभन्दा बढी सवारी चालकले जरिवानाबापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुने छन् ।