SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

कृषि मन्त्रालयका सय दिन : यस्ता छन् उपलब्धिहरु

नयाँ सरकार गठन भएपछि कृषि, वन तथा वातावरण मन्त्रालयले एकसय कार्यदिनमा कृषि तथा पशुपन्छी क्षेत्र सुधारका लागि विभिन्न नीतिगत, प्राविधिक तथा संस्थागत काम अघि बढाएको जनाएको छ ।