कृषि तथा वन मन्त्रालयको १०० दिन : कार्बन व्यापारबाट १ अर्ब १० करोड आम्दानी र उखु किसानको भुक्तानी
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आफ्नो पछिल्लो १०० दिनको कार्यकालमा कृषि उत्पादन, वन व्यवस्थापन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
