SHARE
अर्थ-डबली · बिहीबार २५ असार २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा गिरावट, सुन दुई लाख ८४ हजार ७०० मा झर्‍यो

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।