SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल

तेहरान । रणनीतिक महत्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ । समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत तथा क्षेत्रीय सुरक्षालाई लिएर दुवै पक्षबीच तनाव चुलिँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ ।