SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

भूमि व्यवस्था मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा एकीकृत ड्यासबोर्ड (Dashboard) सार्वजनिक गरेको छ। उक्त ड्यासबोर्डमा मन्त्रालयको सेवा प्रवाह र कार्यप्रगतिको विवरण नागरिकले एकै स्थानबाट हेर्न सक्नेछन्।