SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

उर्जा र पर्यटनमन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन् ।