SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

भक्तपुरको जिरे खुर्सानी दरबारमा हानिकारक जीवाणु मासुमा भेटियो, २ लाख ५ हजार जरिवाना

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको मध्यपुर थिमीस्थित जिरे खुर्सानी दरबारलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार उपभोक्ताको स्वास्थ्यमा जोखिम हुने गरी असुरक्षित मासु प्रयोग गरेको पाइएपछि उक्त कारबाही गरिएको हो ।