बालेनलाई हटाउने चर्चा गलत नियतबाट फैलाइयो : गणेश पराजुली
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानमा रहेको नेतालाई हटाउन सकिने व्यवस्थालाई प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गरिएको भन्दै गरिएको व्याख्या गलत भएको बताएका छन् ।
