एआई फिचरसहित इन्फिनिक्स हट ७० नेपालमा, मूल्य कति ?
काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘हट ७०’ सार्वजनिक गरेको छ । कम्पनीले एआई (कृत्रिम बुद्धिमत्ता) आधारित विभिन्न स्मार्ट फिचरसहित ‘इन्फिनिक्स हट ७०’ सार्वजनिक गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
