SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

मकवानपुरमा ‘सरकारी सेवा घरघर’ अभियान प्रभावकारी, करिब २०० राहदानी घरमै वितरण

काठमाडौं । सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी बन्दै गएको छ । नागरिकमैत्री सेवा प्रवाह गर्दै सरकारप्रति नागरिकको विश्वास र भरोसा बढाउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत हुलाक सेवामार्फत हालसम्म मकवानपुरमा करिब २०० जनाको राहदानी घरमै पुर्‍याइएको छ ।