SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले ट्राफिक नियम उल्लङ्घन गरेको दाबी गर्दै तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् ।