SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

काठमाडौं महानगरले सञ्चालनमा ल्यायो खाद्य प्रयोगशाला

काठमाडौँ महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । काठमाडौँ प्लाजामा स्थापना गरेको ल्याबको बुधवारबाट सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक कार्यक्रमका बीच ल्याब सञ्चालनको शुभारम्भ गरेकी थिइन् ।