SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरको खाद्य प्रयोगशाला सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याव) सञ्चालनमा ल्याएको छ । काठमाडौं प्लाजामा स्थापना गरेको ल्यावको बुधबारबाट सञ्चालनमा ल्याइएको हो । काठमाडौं महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता ढंगालले एक कार्यक्रमका बीच ल्याव सञ्चालनको सुभारम्भ गरेका थिइन ।