ज्ञानेन्द्र शाहीले भने– ‘सिटबेल्ट नलगाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई किन कारबाही हुँदैन ?’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङमाथि ट्राफिक नियम उल्लंघन गरेको आरोप लगाउँदै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
