SHARE
लोक पथ · बुधबार २४ असार २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीसँग निजी क्षेत्रले भन्यो– ‘पहिला थुन्ने, पछि सुन्ने’ प्रवृत्ति अन्त्य गर्नुहोस्’

काठमाडौं । निजी क्षेत्रका प्रमुख व्यावसायिक संस्थाहरूले आर्थिक अपराधका मुद्दामा अनुसन्धान पूरा नहुँदै व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्ति अन्त्य गर्न र अग्रिम जमानत (एन्टिसिपेटरी बेल) को कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।