नेप्से परिसूचक ३० दशमलव ०९ अंकले घट्यो
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अंकले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
