SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

मौद्रिक नीतिपछि नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

मौद्रिक नीति सार्बजनिक भएपछि नेप्सेमा गिरावट आएको छ । आज बुधबार नेप्से ३०.०९ अंकले घटेर २६२१. ५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३६२ कम्पनिका ८४ लाख ६३ हजार १५ कित्ता शेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मा कारोबार भएको थियो ।