SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

व्यवसायीसँग प्रधानमन्त्रीले भने- निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ

प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।