SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

मौद्रिक नीति २०८३/८४ : अर्थतन्त्रलाई गति दिने प्रयास, तर सफलता कार्यान्वयनमा निर्भर

शिशिर भण्डारी काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने र बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम राख्ने स्पष्ट उद्देश्य लिएको देखिन्छ ।