SHARE
अर्थ-डबली · बुधबार २४ असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

रास्वपा नेता बोहराले उठाए महाकाली सिँचाइ आयोजनामा कूटनीतिक पहल र स्थानीयको समस्या

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहराले महाकाली सिँचाइ आयोजनाको काम अघि बढाउन भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।