SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद बैठक साढे ३ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार साढे ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।