SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

आजपनि घट्यो सुनको भाउ ,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजारमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी